Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

‎ज्ञान वाटिका +2 कलेजमा कक्षा ११ भर्ना खुला, व्यवस्थापन संकायमा अध्ययनको अवसर

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 40 views
MITHILA TIMESmithila-times.com

‎वीरगञ्ज । नयाँ शैक्षिक सत्र २०८३ का लागि ज्ञान वाटिका +2 कलेजले कक्षा ११ मा भर्ना खुला गरेको घोषणा गरेको छ। गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्यसहित कलेजले विद्यार्थीलाई व्यवस्थापन (Management) संकायमा अध्ययन गर्ने अवसर प्रदान गरेको जनाएको छ।‎कलेजका अनुसार अनुभवी तथा दक्ष शिक्षकबाट आधुनिक शिक्षण पद्धतिमार्फत पठनपाठन गराइनेछ। विद्यार्थीको शैक्षिक, नैतिक तथा व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै उत्कृष्ट नतिजा हासिल गर्ने वातावरण तयार गरिएको कलेजको दाबी छ।‎भर्ना लिन इच्छुक विद्यार्थी तथा अभिभावकलाई आवश्यक जानकारीका लागि कलेजको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।‎स्थान: श्रीपुर–११, वीरगञ्ज‎सम्पर्क नम्बर: ९८६६११८९३५, ९८०७२९६५००‎कलेजले सीमित सिट उपलब्ध रहेकाले समयमै भर्ना प्रक्रिया पूरा गर्न इच्छुक विद्यार्थीलाई अनुरोध गरेको छ।

About The Author

Mithila Times

Leave a Comment