Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

निर्वाचन व्यवस्थापनका लागि सेनाबाट पेस्तोल लिँदै प्रहरी

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 15 views
MITHILA TIMESmithila-times.com

काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार (पेस्तोल) सापटी मागेको छ। प्रहरीसँग उपलब्ध हतियार अपुग भएपछि सेनासँग सहयोग मागिएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार करिब ३ हजार थान पेस्तोल सापटी मागिएको बुझिएको छ। यसअघि पनि विभिन्न निर्वाचनमा प्रहरीले सेनाबाट हतियार लिएर सुरक्षा व्यवस्थापन गर्दै आएको थियो।

About The Author

Mithila Times

Leave a Comment