Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

निर्वाचन व्यवस्थापनका लागि सेनाबाट पेस्तोल लिँदै प्रहरी

By Mithila Times ९ महिना अगाडि ९ महिना अगाडि 32 views
MITHILA TIMESmithila-times.com

काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार (पेस्तोल) सापटी मागेको छ। प्रहरीसँग उपलब्ध हतियार अपुग भएपछि सेनासँग सहयोग मागिएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार करिब ३ हजार थान पेस्तोल सापटी मागिएको बुझिएको छ। यसअघि पनि विभिन्न निर्वाचनमा प्रहरीले सेनाबाट हतियार लिएर सुरक्षा व्यवस्थापन गर्दै आएको थियो।

About The Author

Mithila Times

Leave a Comment