Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

गरुडा नगरपालिका वडा न.९ रौतहटका वडा अध्यक्ष राजेश कुमार सहनी उर्फ राजु सहनीलाई फसाउने राजनीतिक चलखेल २०८३ भदौ २६

By Mithila Times २ दिन अगाडि २ दिन अगाडि 230 views

रौतहट:-पछिल्लो केही दिन देखि गरुडा नगरपालिका–९ का वडा अध्यक्ष राजेश कुमार सहनीलाई जोडेर सामाजिक सञ्जालमा विभिन्न प्रकारको गलत,तथा झुठा समाचार समप्रेशन गरेर चलित्र हत्या गरिरहेका वडा अध्यक्षको सचिवालयले जानकारी दिएको छ /

ईलाका प्रहरी कार्यालय गरुडा रौतहटबाट एक व्यक्तिलाई थुनाबाट छुटाइदिने भन्दै वडा अध्यक्ष सहनीले ५० हजार रुपैयाँ लिएको भन्ने आरोप पूर्णतः गलत, निराधार र भ्रामक रहेका छन/

उनीहरुले गरेको प्रेस विज्ञप्ति अनुसार भिडियोमा स्पष्ट देखि रहेको छ कि वडा अध्यक्षलाई फसाउने कार्य भइरहेको
वडा अध्यक्षको सचिवालय बताएका छन/

वडा अध्यक्ष साहनीले कसैलाई थुनाबाट छुटाउने नाममा पैसा लिने वा त्यस्तो कार्यमा संलग्न हुने काम नगरेको हुँदा सामाजिक सञ्जालमा आएका यस्ता अपुष्ट समाचारमा विश्वास नगर्न सम्पूर्ण वडा न. ९ तथा देश विदेशमा बस्ने जनता जनाधरसँग अनुरोध गर्दछौँ।

वडा अध्यक्ष सहनीलाई चुनावको समय नजिक्दा बदनाम गर्ने उद्देश्यले केही राजनीतिक तुच्छ प्रवृत्तिका व्यक्तिहरूले गलत सूचना फैलाएर जनतालाई भ्रमित पार्ने कार्य गरिरहेको पाइएको छ।

यस्ता आधारहीन आरोप र भ्रामक प्रचारले व्यक्तिको प्रतिष्ठामा मात्र होइन, समाजमा समेत गलत सन्देश प्रवाह गर्दछ।
यस्तो कार्य नगर्न वडा अध्यक्ष राजेश कुमार सहनीको सचिवालयले अनुरोध गरेका छन/

About The Author

Mithila Times

Leave a Comment