Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

Gen Z आन्दोलनको आडमा आगजनी गरेको आरोपमा रञ्जन सिंह राजपुत पुर्पक्षका लागि कारागार चलान

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 57 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज । Gen Z आन्दोलनको आडमा नेता तथा सरकारी कार्यालयमा आगजनी गरेको आरोपमा पक्राउ परेका रञ्जन सिंह राजपुतलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।‎‎आन्दोलनका क्रममा आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले राजपुतलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि उनलाई अदालतमा उपस्थित गराइएकोमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।‎‎अदालतको आदेशपछि राजपुतलाई सम्बन्धित कारागार पठाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढ्ने जनाइएको छ।‎‎

About The Author

Mithila Times

Leave a Comment