Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

मोरङबाट ४४ किलो ८५० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 46 views
MITHILA TIMESmithila-times.com

मोरङ । सशस्त्र प्रहरी बल, नेपालले मोरङबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी टोलीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको चेकजाँच तथा निगरानीका क्रममा ४४ किलो ८५० ग्राम गाँजा बरामद गरेको हो।सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जनाइएको छ।सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप प्रभावकारी बनाएको जनाएको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि सुरक्षा निकायले चेकजाँच तथा कारबाहीलाई तीव्रता दिइरहेको छ।

About The Author

Mithila Times

Leave a Comment