Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

‎सिरहाबाट १५७ किलो २०७ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद, सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा गाँजा नियन्त्रणमा

By Mithila Times ४ दिन अगाडि ४ दिन अगाडि 31 views

‎सिरहा । सशस्त्र प्रहरी बल, नेपालले सिरहा जिल्लाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरीको टोलीले चेकजाँच तथा निगरानीका क्रममा १५७ किलो २०७ ग्राम गाँजा नियन्त्रणमा लिएको हो।‎‎बरामद गरिएको गाँजा विभिन्न बोरामा प्याक गरी राखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीले लागूऔषध ओसारपसार तथा अवैध कारोबार नियन्त्रण गर्न सीमावर्ती तथा संवेदनशील क्षेत्रमा निगरानी बढाउँदै आएको जनाएको छ।‎‎बरामद गाँजासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।‎

About The Author

Mithila Times

Leave a Comment