Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

इरानमा फसेका नेपाली अमृत झा रिहा, स्वदेश फर्काउने तयारी तीव्र

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 16 views
MITHILA TIMESmithila-times.com

इरानको नियन्त्रणमा रहेका ३३ वर्षीय नेपाली युवा अमृत झा रिहा भएका छन्। रिहाइसँगै नेपाल सरकारको परराष्ट्र मन्त्रालयले उनलाई स्वदेश फर्काउन पहल सुरु गरेको जनाएको छ। तेहरानस्थित नेपाली अनररी कन्सुल जनरलमार्फत स्थानीय अदालतबाट रिहाइ आदेश आएको भन्ने जानकारी अनौपचारिक रूपमा प्राप्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उक्त आदेशको विस्तृत विवरण माग गरिएको छ र आवश्यक प्रक्रिया पूरा गरी झालाई नेपाल ल्याउन तेहरानस्थित कन्सुल जनरल तथा दोहास्थित नेपाली दूतावासमार्फत पहल जारी राखिएको छ। झाको सुरक्षित स्वदेश फिर्तीका लागि कूटनीतिक पहल तीव्र पारिएको मन्त्रालयले उल्लेख गरेको छ।

About The Author

Mithila Times

Leave a Comment