Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

पर्सा–१ का नवनिर्वाचित सांसद हरि पन्तद्वारा वीरगञ्जमा शहीदहरूको सालिकमा माल्यार्पण

By Mithila Times ६ महिना अगाडि ६ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि पन्तले वीरगञ्जस्थित शहीदहरूको सालिकमा माल्यार्पण गरेका छन्।निर्वाचनमा विजयी भएपछि पन्तले समर्थक तथा कार्यकर्तासहित वीरगञ्ज पुगेर देशका लागि बलिदान दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सालिकमा माल्यार्पण गरेका हुन्।सो अवसरमा उनले शहीदहरूको त्याग र बलिदानलाई स्मरण गर्दै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले लोकतन्त्रको रक्षा र विकासका लागि आफूले इमान्दारीपूर्वक काम गर्ने पनि बताएका छन्।पर्सा–१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पन्तले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पछि पार्दै विजय हासिल गरेका हुन्। निर्वाचन परिणाम सार्वजनिक भएसँगै वीरगञ्जसहित जिल्लाभर रास्वपाका समर्थकहरूले खुसीयाली मनाएका छन्।

About The Author

Mithila Times

Leave a Comment