Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

निर्वाचन आयोगद्वारा बालेन साहलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

By Mithila Times ६ महिना अगाडि ६ महिना अगाडि 14 views
MITHILA TIMESmithila-times.com

प्रतिनिधिसभा निर्वाचनमा विजयी भएपछि बालेन साहलाई निर्वाचन आयोगले औपचारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। आयोगको कार्यालयमा आयोजित कार्यक्रममा उनलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो।निर्वाचन परिणाम सार्वजनिक भएपछि कानुनी प्रक्रिया अनुसार आयोगले विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान गर्ने व्यवस्था रहेको छ। सोही प्रक्रिया अन्तर्गत बालेन साहले आयोगबाट प्रमाणपत्र प्राप्त गरेका हुन्।प्रमाणपत्र ग्रहण गरेपछि उनले मतदाताप्रति आभार व्यक्त गर्दै जनताको विश्वास अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

About The Author

Mithila Times

Leave a Comment