Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

चितवन–२ मा विजयी रवि लामिछानेद्वारा मतदातालाई धन्यवाद

By Mithila Times ६ महिना अगाडि ६ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लमिछने ले मतदाताप्रति आभार व्यक्त गरेका छन्।निर्वाचन परिणाम सार्वजनिक भएपछि लामिछानेले चितवन–२ का सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिँदै आफूलाई दिएको विश्वासलाई सम्मान गर्दै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले लोकतान्त्रिक प्रक्रियामा सहभागी भई मतदान गर्ने सबै मतदाताको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।लामिछानेले चितवन–२ को विकास, सुशासन र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने पनि बताएका छन्। साथै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गर्ने सुरक्षा निकाय, कर्मचारी र सरोकारवालाहरूलाई पनि उनले धन्यवाद दिएका छन्।

About The Author

Mithila Times

Leave a Comment