Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

बारा–४ मा सर्वेन्द्र खनालको जनभेटघाट कार्यक्रम सम्पन्न

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 11 views
MITHILA TIMESmithila-times.com

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत विभिन्न वडामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ले स्थानीय बासिन्दासँग भेटघाट तथा छलफल गर्नुभएको छ।‎कार्यक्रमका क्रममा युवाहरूसँग खेलमैदानमा संवाद गर्दै उहाँले समाजमा सुशासन, पारदर्शिता र विकासको आवश्यकता औंल्याउनुभयो। स्थानीय नागरिकले रोजगारी, पूर्वाधार विकास र शान्ति–सुरक्षाका विषयमा आफ्ना धारणा राखेका थिए।‎त्यसैगरी, वडामा घरदैलो कार्यक्रमअन्तर्गत उहाँले जेष्ठ नागरिक तथा समुदायका अगुवासँग पनि भेटघाट गर्नुभयो। भेटका क्रममा स्थानीय समस्याबारे जानकारी लिँदै समाधानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।‎कार्यक्रममा उल्लेख्य संख्यामा युवा तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।‎

About The Author

Mithila Times

Leave a Comment