Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

मिथिला बिहारी–०१ मा रास्वपाको वडा स्तरीय वृहत भेला सम्पन्न

By Mithila Times ९ महिना अगाडि ९ महिना अगाडि 24 views
MITHILA TIMESmithila-times.com

मिथिला बिहारी नगरपालिका–०१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित वडा स्तरीय वृहत भेला सम्पन्न भएको छ। भेलामा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममार्फत संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति र जनसरोकारका विषयमा छलफल गरिएको बताइएको छ।

भेलामा बोल्ने वक्ताहरूले सुशासन, पारदर्शिता र विकासमुखी राजनीति रास्वपाको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै स्थानीय तहबाटै परिवर्तनको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, जनताको विश्वास जित्दै संगठन विस्तारलाई तीव्र बनाइने कुरामा जोड दिइयो।

About The Author

Mithila Times

Leave a Comment