Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

इटहरी चोकमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, आक्रोशित आफन्तद्वारा ट्रक तोडफोड र सडक प्रदर्शन

By Mithila Times ९ महिना अगाडि ९ महिना अगाडि 33 views
MITHILA TIMESmithila-times.com

इटहरी चोकमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनापछि मृतकका आफन्त र स्थानीयले आक्रोश व्यक्त गर्दै ट्रक तोडफोड गरेका छन् र सडकमा प्रदर्शन गरेका छन्। घटनापछि केही समय यातायात अवरुद्ध भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।

About The Author

Mithila Times

Leave a Comment