Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

श्रीमतीलाई हत्या गरि आफ्नै घर भित्र गाडिएको अवस्थामा शव फेला

By Mithila Times ११ महिना अगाडि ११ महिना अगाडि 26 views
MITHILA TIMESmithila-times.com
IMG-20251125-WA0003

रौतहट जिल्ल्को वृन्दावन नगरपालिका–९ भुसाहामा सोमबार राति घटेको रहस्यमय घटना आज बाहिर आएको छ।

भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई विभत्स तरिकाले हत्या गरी घरमै खाल्डो खनि गाडिएको अवस्थामा शव प्रहरीले फेला पारेको छ।

विदेशी रोजगारको शिल शिलामा साउदी अरबमा रहेका श्रीमानको अनुपस्थितिमा यस्तो नृशंस घटना घटेको भन्दै स्थानीय स्तरमा ठूलो चासो र रोष छाएको छ।

घटनापछि मृतकका ससुरा शेख अलि मोहम्मद सहित परिवारका सबै सदस्यहरू डेढ वर्षीय नाति मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको प्रहरीले स्रोतले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment