Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

पर्सा–२ सांसद कानु घरदैलो गर्दै मतदातालाई धन्यवाद व्यक्त

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 30 views
MITHILA TIMESmithila-times.com

आइतबार बिहानैदेखि घरदैलो सुरु गरेका नवनिर्वाचित सांसद सुशील साह कानुले पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १, ३, ६ र ९ का स्थानीय जनतासँग भेटघाट गर्दै आफूलाई अमूल्य मत दिई निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गरे।कानुले जनतासँगको संवादमा उनीहरूको साथ र विश्वासका लागि कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा क्षेत्रको समग्र विकास र सेवा आफ्नो प्राथमिकता हुने बताए।विस्तृत समाचार पढ्न पहिलो कमेन्ट हेर्नुहोला।

About The Author

Mithila Times

Leave a Comment