Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

हरिवन–लचक्का मेन रोडमा कार र ट्र्याक्टर ठोक्किँदा दुर्घटना

By Mithila Times ९ महिना अगाडि ९ महिना अगाडि 29 views
MITHILA TIMESmithila-times.com

सर्लाही जिल्लाको हरिवन नगरपालिका पश्चिमतर्फ लचक्का मेन रोडमा भर्खरै कार र ट्र्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनापछि उक्त क्षेत्रमा केही समय सवारी आवागमन प्रभावित भएको स्थानीयले बताएका छन्।‎घटनाको खबर पाएलगत्तै प्रहरी टोली र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धार तथा व्यवस्थापनमा जुटेका छन्। दुर्घटनामा मानवीय क्षति भएको/नभएको तथा घाइतेको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।‎दुर्घटनाका कारण, सवारी साधनको क्षति र थप विवरण संकलन भइरहेको छ। प्रहरीले चालक तथा साक्षीहरूको बयान लिँदै घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।‎

About The Author

Mithila Times

Leave a Comment