Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

हर्क साम्पाङको सरकारमाथि प्रश्न : दुर्गा प्रसाईंलाई पक्राउ गर्ने, जीबी राईलाई किन खोजिँदैन?प्रेस समाचार

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 41 views

सरकारमाथि हर्क साम्पाङको प्रश्न : दुर्गा प्रसाईं पक्राउ पर्ने, जीबी राईको खोजी किन हुँदैन?काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुर्गा प्रसाईंको पक्राउ र जीबी राईको खोजीको विषयलाई लिएर सरकारमाथि प्रश्न उठाएका छन्।साम्पाङले सरकारको कार्यशैलीमाथि टिप्पणी गर्दै दुर्गा प्रसाईंलाई पटक–पटक पक्राउ गर्ने तर जीबी राईलाई खोज्न चासो नदेखाएको आरोप लगाएका हुन्।उनले भनेका छन्, “सरकार दैनिक त्यो दुर्गा प्रसाईं दाईलाई पक्रेको पक्रेइ अनि त्यो जीबी राईलाई चाहिँ खोज्दै खोज्दैन, आची !”

साम्पाङको उक्त अभिव्यक्तिले सरकारको पक्राउ तथा अनुसन्धान प्रक्रियामा समानता र निष्पक्षताको विषयलाई पुनः चर्चामा ल्याएको छ।जीबी राई सहकारी ठगी प्रकरणमा आरोपित व्यक्ति हुन्। यस विषयमा सरकारले अनुसन्धान र खोजी कार्यलाई प्रभावकारी बनाउनुपर्ने साम्पाङको अभिव्यक्तिको आशय देखिन्छ।

About The Author

Mithila Times

Leave a Comment