Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

मनाङमा बाढी प्रभावित घरबाट एक थान भरुवा बन्दुक बरामद

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 57 views
MITHILA TIMESmithila-times.com

मनाङ । मनाङमा बाढीबाट प्रभावित एक घरबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।बाढी तथा विपद्का कारण प्रभावित बनेको घरमा खोजतलास गर्ने क्रममा प्रहरीले उक्त बन्दुक फेला पारेको जनाएको छ। बरामद गरिएको बन्दुकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।बन्दुक कसको हो, घरमा कसरी राखिएको थियो र यसको प्रयोगसम्बन्धी विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment