Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

सप्तरीबाट १४ सय के.जी. लागूऔषध गाँजासहित एक व्यक्ति नियन्त्रणमा, सशस्त्र प्रहरीको ठूलो सफलता

By Mithila Times १ महिना अगाडि १ महिना अगाडि 74 views
MITHILA TIMESmithila-times.com

सप्तरी । सप्तरीबाट १४ सय किलोग्राम लागूऔषध गाँजासहित एक जनालाई सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ।२०८३ असोज ४ गते राति गरिएको कारबाहीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गाँजा र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

About The Author

Mithila Times

Leave a Comment