Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

जबरजस्ती करणीको आरोपमा प्रहरी जवान पक्राउ, कैलालीमा कार्यरत विशाल चौधरीमाथि अनुसन्धान जारी

By Mithila Times १ महिना अगाडि १ महिना अगाडि 66 views

कैलाली । जबरजस्ती करणीको आरोपमा कैलालीमा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पीडित महिलाले दिएको जाहेरीका आधारमा प्रहरी जवान विशाल चौधरीलाई नियन्त्रणमा लिइएको हो।प्रहरीका अनुसार चौधरीमाथि जबरजस्ती करणीको आरोप लागेको छ। जाहेरीका आधारमा उनलाई पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।घटनाको वास्तविक अवस्था, आरोपसम्बन्धी थप विवरण तथा संलग्न पक्षबारे अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

About The Author

Mithila Times

Leave a Comment