Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

मेयर राजेशमान सिंहले अदालतबाट सफाइ पाएको जानकारी

By Mithila Times १ घण्टा अगाडि १ घण्टा अगाडि 53 views

वीरगन्ज — वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आज अदालतबाट सफाइ पाएको जानकारी प्राप्त भएको छ।प्राप्त जानकारीअनुसार मेयर सिंहसँग सम्बन्धित मुद्दामा अदालतले आज निर्णय सुनाउँदै उनलाई सफाइ दिएको बताइएको छ। यद्यपि, अदालतको औपचारिक फैसला तथा आदेशको पूर्ण विवरण सार्वजनिक भएपछि मात्रै मुद्दाको प्रकृति र अदालतको निर्णयबारे थप स्पष्ट जानकारी आउनेछ।मेयर सिंहले अदालतबाट सफाइ पाएको खबर सार्वजनिक भएसँगै उनका समर्थक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्न थालेका छन्।

About The Author

Mithila Times

Leave a Comment