Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
Uncategorized

राप्रपा पर्साको अध्यक्षमा पूर्वसभासद् बिना जैसवाल कुर्मी सर्वसम्मत निर्वाचित

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 67 views

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साको जिल्ला अध्यक्षमा पूर्वसभासद् बिना जैसवाल कुर्मी सर्वसम्मत चयन भएका छन्। पार्टीको जिल्ला अधिवेशनबाट कुर्मीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो।अध्यक्षमा सर्वसम्मत चयन भएसँगै कुर्मीको नेतृत्वमा राप्रपा पर्साले संगठन विस्तार, पार्टी सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।कुर्मी पूर्वसभासद्समेत रहेकाले उनको नेतृत्वलाई जिल्लाको राजनीतिक वृत्तमा महत्वपूर्ण रूपमा हेरिएको छ। अधिवेशनले जिल्ला कार्यसमितिलाई समेत आवश्यकतानुसार पूर्णता दिने तथा पार्टीका आगामी कार्यक्रमलाई अघि बढाउने जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment