Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

‎२५.१ ग्राम खैरो हेरोइनसहित काठमाडौंमा ४ जना पक्राउ

By Mithila Times ३ हप्ता अगाडि ३ हप्ता अगाडि 78 views
MITHILA TIMESmithila-times.com

‎काठमाडौं, १८ असोज । काठमाडौंमा प्रहरीले २५.१ ग्राम लागूऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।‎‎प्रहरीका अनुसार पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ। उनीहरूको साथबाट बरामद भएको खैरो हेरोइनको स्रोत तथा सम्भावित कारोबार सञ्जालबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।‎‎लागूऔषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले काठमाडौं उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्र बनाएको जनाएको छ। पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment