Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

सुरक्षा निकायको सक्रियताले पर्सामा हिन्दु–मुस्लिम सद्भाव कायम

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 62 views
MITHILA TIMESmithila-times.com

वीरगञ्ज। पर्सामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सुरक्षा निकाय र स्थानीय प्रशासनको सक्रिय भूमिका प्रभावकारी देखिएको छ। हनुमान जयन्ती, मोहरम, रथयात्रालगायतका धार्मिक कार्यक्रमहरू सुरक्षा संयन्त्रको समन्वय र समुदायको सहकार्यका कारण शान्तिपूर्ण रूपमा सम्पन्न हुँदै आएका छन्।तत्कालीन तथा वर्तमान सुरक्षा अधिकारीहरूको सक्रियता, प्रमुख जिल्ला अधिकारीको समन्वय र सुरक्षा निकायको संयुक्त प्रयासले जिल्लामा धार्मिक सद्भाव कायम राख्न महत्वपूर्ण योगदान पुगेको बताइएको छ। हाल पनि पर्सामा हिन्दु–मुस्लिम समुदायबीच शान्तिपूर्ण वातावरण कायम रहेको जनाइएको छ।सुरक्षा निकायले धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक एकतालाई थप मजबुत बनाउन सबै समुदायसँग सहकार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment