Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

देशको स्वाभिमान जोगाउनु अहिलेको मुख्य चुनौती : माधवकुमार नेपाल

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 33 views
MITHILA TIMESmithila-times.com

पूर्वप्रधानमन्त्री तथा नेकपा सहसंयोजक माधवकुमार नेपालले देशको अस्तित्व र स्वाभिमानको रक्षा गर्नु अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्। २९औँ तुलसीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाललाई बाह्य शक्तिको क्रीडाभूमि बन्न नदिनुपर्ने, राष्ट्रियता, संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीय व्यवस्थाको संरक्षण गर्न सबै देशभक्त एकजुट हुनुपर्ने बताए। साथै, गरिबी, बेरोजगारी, मिटरब्याज, सहकारी पीडित र सुकुम्बासीका समस्या समाधानमा राज्य गम्भीर हुनुपर्नेमा उनले जोड दिए।

About The Author

Mithila Times

Leave a Comment