Breaking
धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह
News

प्रतिनिधिसभामा प्रचण्डको सम्बोधन सुरु, राजनीतिक अवस्था र शान्ति–सुरक्षाबारे धारणा राख्दै

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 13 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकलाई सम्बोधन सुरु गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी बैठकमा उनले देशको पछिल्लो राजनीतिक घटनाक्रम, शान्ति–सुरक्षाको अवस्था तथा समसामयिक राष्ट्रिय मुद्दाहरूमा आफ्नो पार्टीको आधिकारिक धारणा प्रस्तुत गरिरहेका छन्।सम्बोधनका क्रममा प्रचण्डले मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्था तथा सरकारका गतिविधिबारे आफ्नो दृष्टिकोण संसद्मार्फत सार्वजनिक गरिरहेका छन्। साथै, वर्तमान परिस्थितिमा राजनीतिक दलहरूको भूमिका, लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, नागरिक सुरक्षा तथा राष्ट्रिय एकताका विषयमा पनि उनले धारणा राख्ने अपेक्षा गरिएको छ।प्रतिनिधिसभामा जारी सम्बोधनलाई सत्तापक्ष, प्रतिपक्ष तथा आम नागरिकले चासोपूर्वक हेरिरहेका छन्। पछिल्ला राष्ट्रिय घटनाक्रम र राजनीतिक बहसका बीच प्रचण्डको सम्बोधनलाई आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण मानिएको छ। संसद् बैठकमा उनको सम्बोधन जारी रहेको छ।

About The Author

Mithila Times

Leave a Comment