Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
Breaking News

सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 22 views
MITHILA TIMESmithila-times.com

सर्लाही । सर्लाही जिल्लामा स्रोत नखुलेको नेपाली नगद रु. ७ लाख ५७ हजार सहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरीको नियमित सुरक्षा जाँचका क्रममा शंकास्पद अवस्थामा रहेका एक व्यक्तिलाई जाँच गर्दा उनको साथबाट उक्त नगद बरामद भएको हो। उनी सवार मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।बरामद रकमको वैध स्रोत खुलाउन नसकेपछि नगद, मोटरसाइकल तथा सम्बन्धित व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सुरक्षा अधिकारीहरूले बताएका छन्।अवैध रूपमा ओसारपसार हुने नगद तथा आर्थिक अपराध नियन्त्रणका लागि सुरक्षा निकायले सीमा तथा विभिन्न क्षेत्रमा निगरानी र जाँचलाई थप कडा बनाएको जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment