Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

निरौलामा लागुऔषध कारोबारविरुद्ध प्रहरीको विशेष अभियान, एकै दिन दुई जना पक्राउ

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 13 views
MITHILA TIMESmithila-times.com

निरौला। नेपाल प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै निरौला क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा एकै दिन दुई जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट लागुऔषधजस्तो देखिने पदार्थ बरामद गरिएको छ। बरामद गरिएको पदार्थलाई आवश्यक परीक्षणका लागि सम्बन्धित निकायमा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।लागुऔषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले नियमित रूपमा निगरानी र विशेष अभियान सञ्चालन गर्दै आएको छ। पछिल्लो कारबाही पनि सोही अभियानअन्तर्गत गरिएको प्रहरीले जनाएको छ।प्रहरीले लागुऔषधसम्बन्धी कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल जानकारी गराई सहयोग गर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधिविरुद्ध कारबाही अझ सशक्त बनाइने जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment