Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

तस्करीको पोल खोल्ने पत्रकारमाथि ज्यानमार्ने हमला !

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 10 views
MITHILA TIMESmithila-times.com

प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार, दोषीलाई तत्काल पक्राउ गर्न राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल मधेश प्रदेशको माग‎‎वीरगन्जमा तस्करीको भण्डाफोर गर्ने पत्रकारहरूमाथि भएको कुटपिट तथा लुटपाट घटनाप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, मधेश प्रदेश कार्यसमिति ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिले प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई प्रेस स्वतन्त्रता, लोकतन्त्र र नागरिकको सूचनाको अधिकारमाथिको सुनियोजित हमला भन्दै दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ। साथै पत्रकारमाथि हुने यस्ता आपराधिक गतिविधि रोक्न राज्य गम्भीर बन्नुपर्ने चेतावनी दिएको छ।

About The Author

Mithila Times

Leave a Comment