Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
News

रास्वपाद्वारा लेवी परिमार्जन: सांसदको घट्यो, मन्त्री र स्वकीय सचिवको यथावत्

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 17 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र लागू हुने लेवी संरचनामा परिमार्जन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले सांसदहरूको मासिक लेवी घटाउने निर्णय गरेको हो।पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए अनुसार अब सांसदहरूले मासिक १५ हजार रुपैयाँ लेवी तिर्नुपर्नेछ। यसअघि पार्टी सचिवालय बैठकले सांसदहरूको लेवी १६ हजार ५ सय रुपैयाँ तोकेको थियो।त्यसैगरी, मन्त्रीहरूले १८ हजार रुपैयाँ र स्वकीय सचिवहरूले २ हजार रुपैयाँ लेवी तिर्नुपर्ने व्यवस्था भने यथावत् राखिएको छ। पार्टीले आन्तरिक संरचना सुदृढ गर्न र आर्थिक व्यवस्थापनलाई व्यवस्थित बनाउन लेवी परिमार्जन गरिएको जनाएको छ।रास्वपाको यो निर्णयले पार्टीभित्र आर्थिक दायित्वलाई सन्तुलित बनाउने प्रयासका रूपमा हेरिएको छ।

About The Author

Mithila Times

Leave a Comment