Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

रास्वपाका मनिष झाले संसदीय समिति सभापति बन्ने प्रस्ताव अस्वीकार, दल बैठकमा पनि अनुपस्थित

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 17 views
MITHILA TIMESmithila-times.com

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा सांसद मनिष झाले संसदीय समिति सभापति बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। आज सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको दल बैठकमा उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको सभापतिमा उनको नाम प्रस्ताव गरिएको भए पनि उनले सो जिम्मेवारी लिन अस्वीकार गरेको बताइएको छ।

बैठकमा पनि उनी अनुपस्थित रहेको र हाल जनकपुरधाममा रहेको जानकारी एक सांसदले दिएका छन्। संसदीय दलका नेताहरूले सभापति पदका लागि विभिन्न नामहरू प्रस्ताव गरिरहेका बेला झाको निर्णय सार्वजनिक भएको हो।

About The Author

Mithila Times

Leave a Comment