Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 17 views
MITHILA TIMESmithila-times.com

नयाँ वर्ष २०८३ को शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।यस पावन अवसरमा देशभर कार्यरत सम्पूर्ण सञ्चारकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत राष्ट्रसेवामा समर्पित सम्पूर्ण सुरक्षाकर्मीहरूलाई विशेष शुभकामना व्यक्त गर्दछु। साथै, सम्पूर्ण दाइ, आमा र बुबाहरूमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुको कामना गर्दछु।नयाँ वर्षले सबैमा नयाँ उत्साह, ऊर्जा र सकारात्मक सोचको विकास गराउँदै व्यक्तिगत तथा राष्ट्रिय प्रगतिमा टेवा पुर्‍याओस् भन्ने विश्वास लिइएको छ।मिथिला टाइम्स, वीरगञ्जका सम्पादक अनमोल ठाकुर द्वारा देशका नेतृत्वप्रति पनि शुभकामना व्यक्त गरिएको छ। यस सन्दर्भमा बालेन शाह तथा सुदन गुरुङ लगायत सम्पूर्ण नेतृत्ववर्गलाई सफल कार्यकालको शुभेच्छा व्यक्त गरिएको छ।नयाँ वर्ष २०८३ सबैका लागि सुखद, सफल र उपलब्धिमूलक रहोस्—यही कामना।

About The Author

Mithila Times

Leave a Comment