Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

पिंगलास्थानमा प्रहरीको गोली चलाएर कारबाही: दुई भारतीय लागूऔषध कारोबारी पक्राउ, ठूलो परिमाणमा खैरो हेरोइन बरामद

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 26 views
MITHILA TIMESmithila-times.com

काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले लागूऔषध नियन्त्रणका क्रममा गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू लागूऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो। सो क्रममा दुवै जनालाई नियन्त्रणमा लिई पक्राउ गरिएको हो।पक्राउ परेका व्यक्तिहरूको साथबाट एक किलोभन्दा बढी खैरो हेरोइन बरामद भएको प्रहरीले पुष्टि गरेको छ। बरामद लागूऔषधको परिमाण ठूलो रहेको र यसले अन्तरदेशीय लागूऔषध सञ्जालसँग सम्बन्ध रहेको आशंका गरिएको छ।हाल पक्राउ परेकाहरूलाई आवश्यक उपचारपछि थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment