Breaking
वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति वीरगञ्ज कपडा बैंकद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली लागूऔषध गाँजा बरामद भएको मारुती भ्यानको स्टिकर उक्काउने व्यक्ति पक्राउ, सात दिनको म्याद थप पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको कुखुरा बोकेको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त सर्लाहीमा स्रोत नखुलेको रु. ७ लाख ५७ हजारसहित एक जना पक्राउ
News

वीरगञ्जमा हनुमान जयन्तीका अवसरमा भव्य शोभायात्रा सम्पन्न

By Mithila Times ५ महिना अगाडि ५ महिना अगाडि 19 views
MITHILA TIMESmithila-times.com

हनुमान जयन्तीको पावन अवसरमा वीरगञ्ज मा भव्य शोभायात्रा सम्पन्न भएको छ। विभिन्न संघ–संस्थाको सहभागितामा निकालिएको शोभायात्रामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बाजागाजा, झाँकी तथा धार्मिक नारासहित नगर परिक्रमा गरिएको थियो। कार्यक्रम शान्तिपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

About The Author

Mithila Times

Leave a Comment