Breaking
धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह
News

जनकपुरमा गृहमन्त्री गुरुङको पहल, हिन्दु सम्राट् सेनासँग संवाद जारी

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 40 views
MITHILA TIMESmithila-times.com

जनकपुर। गृहमन्त्री सुधन गुरुङको पहलमा जनकपुरमा हिन्दु सम्राट् सेनाका प्रतिनिधिहरूसँग संवाद जारी रहेको छ। पछिल्लो विकसित परिस्थितिलाई मध्यनजर गर्दै शान्ति, सामाजिक सद्भाव र कानुनी व्यवस्था कायम राख्ने विषयमा छलफल भइरहेको जनाइएको छ।
सरकारले संवादमार्फत समस्या समाधानमा जोड दिएको भन्दै सबै पक्षलाई संयम अपनाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।

About The Author

Mithila Times

Leave a Comment