Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

सरकार सबै नागरिकप्रति समान उत्तरदायी रहने प्रधानमन्त्री शाहको प्रतिबद्धता

By Mithila Times ३ महिना अगाडि ३ महिना अगाडि 36 views
MITHILA TIMESmithila-times.com

प्रधानमन्त्री शाहले सरकारले कुनै पनि नागरिकमाथि विभेद नगर्ने स्पष्ट गर्दै सबै नेपालीलाई समान दृष्टिले हेर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रत्येक नागरिकप्रति समान रूपमा उत्तरदायी रहने उल्लेख गर्दै उनले सुशासन, समान अधिकार र निष्पक्ष सेवाप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन्।

About The Author

Mithila Times

Leave a Comment