Breaking
धनुषाको औरहीमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते कञ्चनपुरबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ कोहलपुरको थापा पोलिक्लिनिकमा बिरामीको गोप्य अंग छोएको आरोप, पाँच सदस्यीय छानबिन समिति गठन सर्लाहीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो प्रतिबन्धित लागुऔषध गाँजा ‎धोबिनीमा ६२ वर्षीया महिलाको हत्या गरी डकैती गरेको आरोपमा तीन युवक पक्राउ पहिरोले कर्णालीका मुख्य राजमार्ग र सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन आग्रह सर्लाहीको मलंगवामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते धनकुटाको सेल्फीडाँडामा माइक्रो र ट्यांकर ठोक्किँदा दुई जना घाइते
News

प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान, १३औँ बेइजिङ स्याङसन फोरममा सहभागी हुने

By Mithila Times २ महिना अगाडि २ महिना अगाडि 51 views
MITHILA TIMESmithila-times.com

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्।प्रधान सेनापति सिग्देल २८ भदौदेखि ३ असोजसम्म चीनको औपचारिक भ्रमणमा रहने नेपाली सेनाको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसन फोरममा सहभागिता जनाउने कार्यक्रम रहेको छ। फोरममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा, रक्षा सहकार्य र समसामयिक सुरक्षा चुनौतीलगायतका विषयमा छलफल हुने बताइएको छ।चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले विभिन्न उच्चस्तरीय भेटघाट तथा कार्यक्रममा समेत सहभागिता जनाउने अपेक्षा गरिएको छ।

About The Author

Mithila Times

Leave a Comment