Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Breaking News

‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव

By Mithila Times ३ दिन अगाडि ३ दिन अगाडि 46 views
MITHILA TIMESmithila-times.com

‎काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट मन्त्री गौरी कुमारी यादव बाहिरिएकी छन्। उनले आफ्नो पदबाट राजीनामा दिएसँगै मन्त्रालयबाट बिदा भएकी हुन्।‎‎राजीनामापछि उनले मन्त्रालयका कर्मचारीहरूसँग औपचारिक बिदाइ लिएकी थिइन्। उनको राजीनामाको कारण भने खुलाइएको छैन।‎‎गौरी कुमारी यादवको कार्यकालमा उद्योग क्षेत्रको प्रवर्द्धन र लगानीमैत्री वातावरणका लागि केही महत्वपूर्ण निर्णयहरू भएका थिए। उनको बहिर्गमनसँगै अब नयाँ उद्योग मन्त्रीको नियुक्तिको विषयमा चर्चा सुरु भएको छ।

About The Author

Mithila Times

Leave a Comment