Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पर्सा–२ मा विना जैसवाल मैदानमा

By Mithila Times ८ महिना अगाडि ८ महिना अगाडि 12 views
MITHILA TIMESmithila-times.com

राष्ट्रियता, प्रजातन्त्र र उदारवादको नारासहित राष्ट्रिय प्रजातन्त्र पार्टीले पर्सा निर्वाचन क्षेत्र नं.–२ मा विना जैसवाललाई उम्मेदवार बनाएको छ।हलो छाप चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकी जैसवालले जनताको विश्वास र मतका लागि आह्वान गरेकी छन्।आगामी निर्वाचनमा पर्सा–२ मा राप्रपाको सक्रियता बढ्दै गएको देखिएको छ।

About The Author

Mithila Times

Leave a Comment