Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

मिथिला बिहारी–१ मा बाल अधिकार तथा सामाजिक सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 25 views
MITHILA TIMESmithila-times.com

मिथिला बिहारी नगरपालिका वडा नं. १ स्थित श्रीरामजानकी युवा क्लबको प्राङ्गणमा माइती नेपालको आर्थिक सहयोग, श्रीरामजानकी युवा क्लबको सहजीकरण तथा मधुर मुसकान डेन्टलको सहयोगमा बाल अधिकार, महिला हिंसा, बाल विवाह, लैङ्गिक हिंसा, लागूऔषध दुरुपयोग र दाँत मञ्जनको सही तरिकाबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। साथै, बाल क्लब गठनसम्बन्धी कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ।कार्यक्रमले बालबालिका तथा समुदायमा सकारात्मक सोच र सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

About The Author

Mithila Times

Leave a Comment