Breaking
वडाध्यक्षमाथि लुटपाट प्रयासको आरोपमा किशोर पक्राउ, प्रहरी सहायक निरीक्षक रामाशंकर यादवको नेतृत्वमा तत्काल प्रहरी परिचालन विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु, दुर्घटनापछि फरार चालक पक्राउ विपद्को संवेदनशील समयमा सुरक्षा निकायविरुद्ध घृणा फैलाउने सामग्री प्रकाशन गरेको आरोपमा युवक पक्राउ सप्तरीमा सशस्त्र प्रहरीको ठूलो सफलता: ३१ किलो ६३० ग्राम लागुऔषध गाँजा बरामद वीरगञ्जमा साढे ४ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ भरतपुरमा ईभी कारमा अचानक भीषण आगलागी, आगो नियन्त्रणपछि गाडीभित्र एक पुरुषजस्तो देखिने व्यक्तिको जलेको शव फेला; कार पूर्ण रूपमा क्षतिग्रस्त, मृतकको पहिचान खुल्न बाँकी वीरगञ्जको प्रतिमा चोकमा विद्युत् पोलमा भीषण आगलागी, वरपरका घर तथा पसल जोखिममा; तत्काल दमकल पठाउन स्थानीयको आग्रह ‎राजीनामा दिएसँगै उद्योग मन्त्रालयबाट बाहिरिइन् गौरी कुमारी यादव
Uncategorized

सशस्त्र प्रहरी बल नेपालको केन्द्रिय प्रवक्ताको जिम्मेवारी डिआईजी बिष्णु प्रसाद भट्टलाई

By Mithila Times ७ महिना अगाडि ७ महिना अगाडि 14 views
MITHILA TIMESmithila-times.com

काठमाडौँ। सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको केन्द्रिय प्रवक्ताको जिम्मेवारी डिआईजी बिष्णु प्रसाद भट्टलाई प्रदान गरिएको छ। संगठनको औपचारिक निर्णयअनुसार उहाँलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो।‎डिआईजी भट्ट लामो समयदेखि सशस्त्र प्रहरी बलमा विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै अनुभवी अधिकृतका रूपमा परिचित हुनुहुन्छ। संगठनभित्रको कार्यसम्पादन, नेतृत्व क्षमता र समन्वय कौशलका कारण उहाँलाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको छ।‎केन्द्रिय प्रवक्ताको हैसियतमा अब उहाँले सशस्त्र प्रहरी बलका गतिविधि, निर्णय तथा सुरक्षा सम्बन्धी आधिकारिक जानकारी सञ्चारमाध्यम र सर्वसाधारणसम्म पुर्‍याउने जिम्मेवारी निर्वाह गर्नुहुनेछ। साथै, संगठन र सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय कायम गर्ने भूमिका समेत उहाँले निर्वाह गर्ने अपेक्षा गरिएको छ।‎

About The Author

Mithila Times

Leave a Comment